खेलकुद

नेपालले पहिलो विकेट गुमायो, आसिफ आउट

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका आसिफ सेखलाई भारतीय बलर आभेस खानले आउट गरेका छन् । आसिफ १० रन बनाएर आउट भएका हुन् ।

भारतले दिएको २०३ रनको लक्ष्य पछाएको नेपालले अहिलेसम्म ३.४ ओभरमा एक विकेट गुमाएर २९ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *