खेलकुद

भारतविरुद्ध पाकिस्तानले टस जित्यो

काठमाडौँ । एशिया कप अन्तर्गत पाकिस्तानले भारतविरुद्ध टस जितेको छ ।

एसिया कपको सुपर चार अन्तर्गतको आजको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।

भारतको प्लेइङ- ११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल, हार्दिक यादव, इशान किशन, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहमद सिराज र जसप्रित बुमराह ।

पाकिस्तानको प्लेइङ–११: बाबर आजम (कप्तान), फखर जमान, इमाम-उल-हक, मोहम्मद रिजवान, इफ्तिखार अहमद, आगा सलमान, शादाब खान, फहीम अशरफ, शाहीन अफ्रिदी, नसीम शाह, हरिस राउफ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *