खेलकुद

ग्रीसमाथि नेदरल्याण्डको सहज जित

काठमाडौँ । युरोकप छनौटमा नेदरल्याण्डसले ग्रिसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले ग्रीसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्याण्डसको जितमा मार्टेन डे रून, कोडी गाक्पो र वोउट वेगहोर्स्टले एक एक गोल गरेका थिए ।

युरो कप छनौटमा नेदरल्याण्डसको यो दोस्रो जित हो । नेदरल्याण्डले ३ खेलमा ६ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै ग्रीसको ४ खेलमा ६ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *