विश्व

भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

काठमाडौं । भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको सो राज्यका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन् ।

दुर्घटनाबारे जानकारी दिँदै उनले निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *