काठमाडौं । गण्डकी प्रदेश मालिका गाउँपालिका वार्ड नं. –६ दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रले नेपालमा पछिल्लो समय देखा परेको आँखा पाक्ने रोगबाट बच्न सबैलाई आग्रह गरेको छ । मालिका गाउँपालिका –६ दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रले साउन २३ गते सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
आँखा पाक्ने रोग विस्तारै निको हुने भएकाले यसबाट बच्न आवश्य सर्तकता समेत अपनाउन स्वास्थ्य केन्द्रले सर्वसाधारण सबैमा आग्रह गदैँ आँखा पाक्ने रोग र बच्ने उपाएका वारेमा सम्पूर्ण जानकारी सार्वजनिक गरेको छ ।
मालिका गाउँपालिका –६ दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रले आँखा पाक्ने रोगका बारेमा सार्वजनिक गरेको सुचना यस्तो छ :





