राजनीति

सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापति चयनका लागि सिंहदरबारमा सर्वदलिय बैठक आह्वान गरेका छन् । मंगलबार प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानूनमन्त्री धनराज गुरुङ सहभागी बैठकमा संसदीय समितिको सभापति चयन लगायत विषयमा छलफल भइरेहको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *