विश्व

फ्रान्समा भएका पछिल्ला घटनाको राष्ट्रपति म्याक्रोनद्वारा निन्दा

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार एक जना किशोरको हत्या भएको घटनाको निन्दा गरेका छन् ।

प्रहरीले उनले हत्या गरेपछि कारमा आगजनी हुनुलगायत प्रहरीका पछिल्ला गतिविधि आपत्तिजनक रहेको राष्ट्रपतिको भनाइ छ ।

“पछिल्ला केही समय प्रहरी स्टेशन, विद्यालय र टाउन हलहरू … संस्थाहरू र स्वयं गणतन्त्र विरुद्धका हिंसात्मक गतिविधि आपत्तिजनक छन्” राष्ट्रपतिको धारणा छ ।

राष्ट्रपति म्याक्रोनले आन्तरिक मन्त्रालयमा मन्त्रीको बैठकमा सो धारणा राख्दै “यी (आक्रमण) पूर्णतया अनुचित रहेको बताएका छन् ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *