काठमाडौँ । नेपालले छैटौं विकेट गुमाएको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले छैटौं विकेटको रुपमा कप्तान रोहती पौडेललाई गुमाएको हो ।
रोहित ३३ रन बनाएर आउट भएका छन् । उनलाई नेदरल्याण्डसका बलर लोगान भान बीकले आउट गरेका हुन् ।




