काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले पाँचौं विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो ।
कुशल १२ रन बनाएर आउट भएका छन् । उनलाई नेदरल्याण्डसका बलर लोगान आर्यन दत्तले आउट गरेका हुन् ।




