खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले तेस्रो विकेटको रुपमा आरिफ सेखलाई गुमाएको हो ।

आरिफ ६ रन बनाएर आउट भएका छन् । उनलाई नेदरल्याण्डसका बलर लोगान भान बीकले आउट गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *