काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा नेपालले दुवै ओपनर गुमाएको छ । कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका छन् ।
युएईका बलर रोहन मुस्तफा र आयान अफजल खानले एक एक विकेट लिएका छन् ।