खेलकुद

टियुमा फेरि वर्षा

काठमाडौं । टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल नेपाल र कुवेतबीचको खेल पुन राेकिएकाे छ ।

कुबेतले नेपालविरुद्ध ब्याटिङ गरिरहेकाे थियाे । कुबेतले ६ विकेट गुमाएर ३७ रन बनाएकाे छ । नेपालका लागि करन केसीले पाँच विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *