खेलकुद

वर्षापछि नेपाल र कुबेतको खेल रोकियाे

काठमाडौं । वर्षापछि टियु क्रिकेट मैदानमा जारी नेपाल र कुबेतको खेल रोकिएको छ ।

२३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि अम्पायरले खेल रोकेका हुन् । नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १४१ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *