काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानले नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैक्रममा ओमानले आफ्नो सातौं विकेट गुमाएको छ । नेपाली बलर करण केसीले ओमानको सातौं विकेट लिएका हुन् ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३, दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजबंशीले एक विकेट लिएका थिए ।




