खेलकुद

नेपाललाई पाँचौ सफलता, सोमपालले लिए विकेट

काठमाडौं । जारी एसीसी प्रिमियर कपअन्तर्गतको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पाँचौ सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि सोमपालले मलेसियाका साइद अजिजलाई रोहित पौडेलबाट क्याच आउट गराउँदै नेपाललाई पाँचौ सफलता दिलाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *