खेलकुद

नेपालविरुद्ध भुटानलाई अग्रता

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्र्तगत नेपालविरुद्ध भुटानले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *