खेलकुद

नेपालले छैटौं विकेट गुमायो, आरिफ सेख आउट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपालले छैटौं विकेट गुमाएको छ । नेपालका मध्यक्रमका ब्याट्सम्यान आरिफ सेख ५२ रन बनाएर आउट भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *