खेलकुद

नेपाललाई चौथो सफलता, दीपेन्द्रसिंहले लिए आयानको विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले चौथो सफलता हात पारेको छ ।

दीपेन्द्रसिंह ऐरीले युएईका आयान अफजल खानलाई ३ रनमा आउट गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *