समाचार

नेपालको नवौं विकेट गुम्यो

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोली विरुद्धको खेलमा नवौं विकेट गुमाएको छ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले नवौं विकेट गुमाएको हो ।

नेपालका गुलशन झा ४ रन बनाएर आउट भए । उनलाई कार्तिके मायपेनले एलबीडब्लू आउट गराए । यसअघि सोमपाल कामीलाई ४ रनमा रोहन मुस्तफाले एलबीडब्लू आउट गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *