समाचार

२२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा

काठमाडौं । न्यायपरिषद्ले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको परिषद्को बैठकले देशका अधिकांश जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो । सामान्यतः जिल्लामा रहेका न्यायाधीहरुको सरुवा हरेक दुई वर्षमा हुने गरेको छ ।

उच्च अदालतका २७ जना न्यायाधीशका लागि आवेदन माग गर्ने निर्णय समेत गरेको छ । त्यस्तै जिल्ला न्यायाधीशका लागि ६३ जनाको सर्ट लिष्ट प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

[pdfjs-viewer attachment_id=251417 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/सरुवा-जिल्ला-न्यायाधीश-२०७९४१०.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/सरुवा-जिल्ला-न्यायाधीश-२०७९४१०.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *