देश

एभरेष्टको फाइवर सेवा जुम्लामा सुचारु

काठमाडौ । जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेको छ ।

एभरेष्ट नेटवर्क प्रा।लि।का सञ्चालक वसन्त वलीले जुम्लामा फाइवर (तारयुक्त)सेवा शुरु गरेको बताए । एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *