समाचार

कांग्रेस भेरी उपसभापति त्यागेपछि एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस भेरी नगरपालिका जाजरकोटका उपसभापति दलबहादुर रानाले कांग्रेस त्याग गरी नेकपा एमालेको तर्फबाट भेरी १० को वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

कांग्रेस त्यागेको आधा घण्टा भित्र वडाध्यक्षको टिकट नेकपा एमालेले दिएको थियो । उनी एमालेको तर्फबाट वडा नम्बर १० का वडाध्यक्षका उम्मेदवार भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *