सम-सामयिक

मुगुको खत्याडमा कांग्रेसबाट सरिता रोकायाको उपाध्यक्षमा मनोनयन दर्ता

काठमाडौं । खत्याड गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसबाट सरिता रोकाया र पाँच जना वडा अध्यक्षले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, कार्मारोङ गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट छिरिङ पुटिक लामाले मात्र मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बढुवालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *