राजनीति

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय

विराटनगर।  राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । 

आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *