राजनीति

अमृत बोहोरा एमाले सल्लाहकार परिषद्‌का अध्यक्ष

काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्ष चयन गरेको छ ।

एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । एमाले केन्द्रीय समिति बैठक जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *