राजनीति

प्रदेश पदाधिकारी र सदस्य संख्या थप गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले यसअघि रहेको पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *