समाचार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको मन्त्रालय हेरफेर भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवानिकट श्रेष्ठ प्रधानमन्त्री कार्यालय तानिएका छन् । श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतमा रहने गरी राज्यमन्त्री बनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *