समाचार

जसपाले टुंगो लगायो चार मन्त्रीको नाम

काठमाडौं । जनता समाजवादी पार्टीले मन्त्री बन्नेको टुंगो लगाएको छ । जसपाले चार मन्त्री पाएको छ ।

जसअनुसार जसपा अध्यक्षले उपेन्द्र यादवले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमतीबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *