मनोरञ्जन

सुनिलको ‘सम्बन्ध’ सार्वजनिक   

गण्डकी।  गीतकार सुनिल गायकको ‘सम्बन्ध’ नामक गीत सर्वजनिक भएको छ । नमस्ते पोखरा युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा अम्बिका नेपालको शब्द छ भने सुनिल गायकको सङ्गीत र स्वर रहेको छ ।

सबिन गायकले छायाङ्कन र सम्पादन गरेकाे यस गीतको निर्देशन छवि सुवेदीले गरेका छन  । यसअघि तिम्रो अभाव गीत लिएर साङ्गीतिक क्षेत्रमा आएका गायकले ‘सम्बन्ध’ले स्रोताको मन जित्ने विश्वास व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *