मनोरञ्जन

विशाल र गायिका अनुको ‘जुनेली रातमा’

काठमान्डौँ । नेपाली सुगम गीत संगीतको क्षेत्रमा निकै रुचाइएका गायक विशाल निरौला र गायिका अनु चौधरीको आवाजमा ‘जुनेली रातमा’गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा डुवेका प्रेमी प्रेमीकाको जिवन भोगाईको रंगहरुलाई समेटेर गीत तयार पारिएको छ । खेम शारु मगरको शब्द तथा संगीत गीतमा रहेको छ ।

एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘जुनेली रातमा ’ गीतको भिडियोमा मानव तामाङ र विन्दु सापकोटाको अभिनय रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *