मनोरञ्जन

यी कलाकारको किस, सोशल मिडियामा हिट

मुम्बई । बलिउडका केही कपल्स कलाकार फिल्मको अलवा सोशल मिडियामा समेत हिट रहने गर्दछन् । सोशल मिडियामा ति कलाकारको चर्चाको बिषय उनीहरुको किस रहने गरेको छ । अहिले चर्चा ति केही कपल्स कलाकारको गर्न खोजिएको छ । जो अक्सर सोशल मिडिया किस तस्बिर सार्वजनिक गर्ने गर्दछन् ।

प्रियंका चोपडा र निक जोनस
बलिउडकी देसी गर्ल प्रियंका चोपाडा र निक जोनस पर्फेक्ट कपल हुन् । यी दुबैको बिवाह भएको एक बर्ष भयो । यो एक र्षको दौरानमा यी दुबैले कयौ पटक क्यामरा अगाडि किस गरेका छन् ।

शाहिद कपुर मीरा राजपुत
अभिनेता शाहिद र उनकी श्रीमती अक्सर आफ्नो बच्चाहरुको साथ तस्बिर शेयर गरिरहने गर्दछन् । धेरै पल्ट यी दुबैले यस्ता तस्बिर पनि शेयर गरेका छन् । जुन तस्बिरमा यी दुबैको किस देख्न सकिन्छ ।

बिपाशा बसु र करण सिंह ग्रोवर
बिपाशा र करणको तस्बिर अक्सर हिट लिष्टमा रहने गर्दछ । केही अगाडि मात्र यी दुबैको पुलमा किस गरेको तस्बिर बाहिर आएको थियो ।

सोनम कपु र आनन्द आहुजा
सोनम र आनन्दले बिवाहका समय रोमान्समा बिताइरहेका छन् । नयान् बर्षमा यी दुबै येरोप पुगेका थिए । उक्त समय उनीहरुले एक भिडियो समेत सार्वजनिक गरे । जुन भिडियोमा उनीहरुको किस देखिएको थियो ।

करीना कपुर खान र सैफ अलि खान
करीन कपुरले अहिलेसम्म पर्दामा किस सिनबाट टाढा रहदै आएकी छन् । तर पनि सैफका साथ क्यामराका अगाडि किस दिन उनी सधै तयार छिन् । करीनको जन्मदिनको अवसरमा सैफले किस दिएका थिए । उक्त किस दर्शकले मन पराएका थिए । (एजेन्सी)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *