मुख्य समाचार

पशुपतिको बाग्मती नदिको पुल भाँचिदा एक घाइते

काठमाडौं । पशुपतिनाथ मन्दिरको किनारको वाग्मती पुलबाट खसेर २ जना घाइते भएका छन् ।

महाशिवरात्रि पर्वमा भेला भएका भक्तजनको भिडभाडले पुलको पर्खाल भत्किँएको हो । पर्खाल भत्किदा दुईजना युवक नदीमा खसेका हुन् । घाइतेमध्ये एक युवालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *