मुख्य समाचार

विश्वभर दशैंको टिकाको साइत (समय तालिकासहित)

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै समितिका सभापति प्रा।डा। माधवप्रसाद भट्टराईले २० गते बसेको समितिको बैठकले नेपाललगायत २४ वटा देशमा दसैंको टीका लगाउने सही समय तय गरेको जानकारी दिएका हुन् । बेलायतमा २५ अक्टुबर बिहान ११ बजेर ४३ मिनेटको साइत निकालिएको छ ।
हेर्नुस् तालिकामा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *