खेलकुद

कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज नेपाल र युएईबीचको खेल जारी छ ।

यसै क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३२ बलमा ५० रन बनाएका छन् । युएईले नेपाललाई दिएको ३११ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *