खेलकुद

कप्तान रोहित पौडेल आउट,नेपालले तेश्रो विकेट गुमायो

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईले नेपाललाई ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

यसैक्रममा नेपालले तेश्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल व्यत्तिगत १६ रन बनाएर आउट भए । नेपालले पहिलो ओभरमा नै नेपालका ओपनर आसिफ सेख शुन्य रनमा गुमाएको थियो भने दोस्रो ओभरमा कुशल मल्ल ५ रन बनाएर आउट भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *