खेलकुद

नेपाललाई तेस्रो सफलता

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् ।

यसैबीच नेपालले तेस्रो सफलता हासिल गरेको छ । नेपालले रनआउटको रुपमा तेस्रो विकेट हासिल गरेको हो । युएईका सिपी रिजवान ७ रन बनाएर रन आउट भएका हुन् ।

नेपालका लागि यसअघि सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *