काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिंग गरिरहेको छ ।
यसैक्रममा नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले १८ रन बनाएर खेलिरहेका पीएनजीका सेसे बाउ लाई आउट गरेका हुन् ।
यसअघि सोमपाल कामी र ललित राजबंशीले नेपालका लागि एक एक विकेट लिएका थिए ।




