राजनीति

एमसिसि पारित गर्ने कांग्रेसको निर्णय

काठमाण्डौं । एमसिसि पारित गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ । आज वसेको कार्यसम्पादन समितिको वैठकले यस्तो निर्णय गरेको हो । पार्टी कार्यालय सानेपामा वसेको वैठकले वाहिर चर्चा भए जस्तो एमसिसि राष्ट्रघाती नभएको निष्कर्ष निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *