ताजा समाचार

आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेबाट खुला गर्ने सरकारकाे निर्णय

काठमाडौं । लामो सयमदेखि बन्द रहेको आन्तरिक हवाई उडानलाई सरकारले असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर जिल्ला यातायात पनि खोल्ने निर्णय गरेको हो । सरकारले लामो दूरीको यातायात नखोले असोज १ गतेबाट आफै सञ्चालन गर्ने धम्की दिदै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *