काठमाडौं । प्रहरी प्रधानकार्यालयले ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो । सरुवा अनुसार केही वृत्त र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु समेत रहेका छन् ।









