काठमाडौं । नेपालमा आज थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफ्रिङको क्रममा यो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमका अनुसार आज संक्रमित देखिएकामा २ सय ९४ पुरुष र १८ जना महिला छन् ।
यो सँगै नेपालमा ३७ सय ६२ जना संक्रमित पुगेका छन् ।
सम्बन्धित समाचार
२ बैशाख १४:५४
४ बैशाख ०६:०८
६ बैशाख ११:०३
७ बैशाख ०९:१७
१ बैशाख १४:०७
२ बैशाख ०९:१२




