ताजा समाचार

राष्ट्रपतिद्वारा साहनुभूति प्रकट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिप्रति त्यहाँको सरकार र नागरिकमा गहिरो समवेदना तथा साहनुभूति प्रकट गरेकिछिन् ।

अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्ररेलाई आज समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले त्यहाँको सरकार र जनताको सामूहिक प्रयासबाट आगलागी नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गरेका परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आगलागीबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनाका साथै तथा व्यापक सम्पत्ति क्षति भएको उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *