विस २०८० कात्तिक १७ गतेको भूकम्पबाट भत्किएको भेरी नगरपालिका–३ स्थित माथिल्लो थाप्लेको बस्ती । सरकारबाट प्राप्त हुने रकमबाट घर पूर्ण निर्माण गर्ने पर्खाइमा यहाँका सर्वसाधारणहरु रहेका छन् । तस्बिर : हेमन्त केसी/रासस