समाचार

पहिलो बैठक, मिश्रित अनुहार (फोटो फिचर)

काठमाडौं । बानेश्वरस्थित संसद भवनमा आज प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । नयाँ र पुराना सांसदको मिश्रित अनुहारले संसद भवन भरिभराउ भएको थियो ।

आजको बैठकमा राजनीतिक दलका नेताहरूले स्वागत अभिव्यक्ति दिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक २६ पुस ०७९ बिहान ११स्०० बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझले विश्वासको मत लिने कार्यक्रम छ। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *