देश

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक, के-के छन् ?

काठमाडौँ। चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरी दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *