काठमाडौँ । महिला टी-२० विश्वकपको एशियन छनौटको सेमिफाइनलमा थाइल्याण्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउदै १०५ रन बनाएको हो ।
नेपालले जवाफी ब्याटिंग गर्नेक्रममा खराब शुरुवात गरेको छ । यो साचार तयार गरुन्जेल नेपालले २ ओभरमा ३ विकेट गुमाएर ३ रन बनाएको छ ।
यो खेल जित्ने टिम विश्वकपमा छनौट हुने छ ।




