अर्थ

भौतिक पूर्वाधार मन्त्रालयको एक महिने प्रगति विवरण सार्वजनिक , ६ अर्ब १६ करोड रुपैयाँ

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयको एक महिनाको वित्तीय प्रगति ६ अर्ब १८ करोड रुपैयाँ भएको छ ।आइतबार विभागीय मन्त्री देवेन्द्र दाहालले आफ्नो कार्यकालको एक महिने प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन भएको बजेटमध्ये श्रावण मसान्तसम्म उक्त रकम खर्च भई ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । दाहालले एक महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्बारा स्वीकृतिका लागि पेस भएको, राष्ट्रिय राजमार्ग अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको, सडक बोर्ड पूर्ण दिइएको बताए ।

दाहालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विवरणसहित सार्वजनिक गरेको २३ बुँदे कार्यप्रगति विवरण यस्तो छ :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *