बैंक/ शेयर

एनआइसी एसिया लघुवित्तको नगद लाभांश घोषणा

काठमाडौं। एनआइसी एसिया लघुवित्त वित्तीयको लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हा ।

लघुवित्तले २०७८–७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने निर्णय गरेको हो । 


अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछिमात्र लगानीकर्तालाई उक्त लाभांश वितरण गरिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *