बैंक/ शेयर

नेपाल राष्ट्रले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका 

काठमाडौं ।नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *