अर्थ

सिद्धार्थ बैंकका तीन शाखा उद्घाटन

काठमाडौं।सिद्धार्थ बैंकले  दाङकाे लमहीमा शाखा, बाँकेकाे न्युराेड शाखा र बीपी चाेक शाखा  कार्यलयकाे उद्घाटन गरेकाे छ।

बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के.सीले गरेका थिए । यसै गरि बाँकेकाे बीपी चाेक शाखाकाे उद्घाटन नेपालगञ्ज उपमहानगरपालिककाका प्रमुख धवलशमशेर राणाले र  न्युराेड शाखाकाे उद्घाटन नेपालगञ्ज उपमहानगरपालिककाकी उपमेयर उपा थापा मगरले उद्घाटन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *